भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै गुरुङले एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गरेको सरकारले बस्नेतलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका हुन् । ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू … Continue reading भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?