एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)
काठमाडौं– पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगन गरेको विरुद्ध नेपाल फुटबल खेलाडी संघले धर्ना कार्यक्रम गरेको छ । सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरूले हाम्रो बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै ? लगायत विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । तस्बिरहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed