चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफूलाई ठूलो उद्योगीका रूपमा चिनाएका छन् । उनले बैंकिङ, पर्यटन, बिमादेखि धेरै क्षेत्रमा लगानी गरेका छन् । ढकालको नेतृत्व र सहभागितामा लगानी भएका उद्योग व्यवसायले हजारौं नेपालीलाई रोजगारी पनि दिएका छन् । त्यतिमात्रै नभएर नेपालको अर्थतन्त्रमा ढकालको महत्वपूर्ण योगदान छ । … Continue reading चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed