शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । उनले सफल शल्यक्रिया भएको र स्वास्थ्यमा निरन्तर सुधार आएकाले चाँडो काममा निस्कने बताएकी छन् ।  घाँटीको शल्यक्रिया सकेर शुक्रबार अस्पतालमा टाँका खोलिएको र केही दिनपछि पुनः काममा निस्किने जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उनी फागुन ८ गतेदेखि त्रिवि शिक्षण … Continue reading शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु