मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी

मोरङ- नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् । शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो। ढकाल पक्षको प्यानलबाट चुनावी मैदानमा उत्रिएका … Continue reading मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी