योगी आदित्यनाथ गणतन्त्रको पक्षमा छन् : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमा गणतन्त्रकै पक्षमा रहेको दाबी गरेका छन् ।  राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि फागुन २५ गते काठमाडौंमा आयोजना गरेको स्वागत र्‍यालीमा देखिएको तस्बिरको प्रसंग कोट्याउँदै यस्तो दाबी गरेका हुन् ।  काठमाडौंमा राजावादीले आफ्नो तस्बिर पूर्वराजाको स्वागत र्‍यालीमा प्रयोग गरेपछि मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित … Continue reading योगी आदित्यनाथ गणतन्त्रको पक्षमा छन् : देउवा