‘डेडलाइन’ चैत मसान्त : कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको सम्भावना छैन
काठमाडौं– केन्द्रदेखि वडासम्म विस्तारित नेपाली कांग्रेसका विभिन्न तहका कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । कांग्रेसले क्रियाशील सदस्यहरूबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्दछ । तिनै महाधिवेशन प्रतिनिधिले मतदान गरेर पार्टीको नयाँ नेतृत्व चयन गर्छन् । क्रियाशील सदस्यता नवीकरण र वितरणका कारण हरेक महाधिवेशनअघि कांग्रेसको आन्तरिक विवाद चरमचुलीमा पुग्ने गरेको छ । १२औँ महाधिवेशनदेखि कांग्रेसमा सुरु … Continue reading ‘डेडलाइन’ चैत मसान्त : कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको सम्भावना छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed