पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’
काठमाडौं– भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तत्कालै प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई लाजमर्दो भनेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू दशकौँ र शताब्दीयाैँदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’ कश्मीरको पहलगाममा … Continue reading पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed