आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण

काठमाडौं– नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षलाई जोडेर आर्थिक चलखेलसँग सम्बन्धित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन, आधारविहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाएको हो । साथै बोर्डले पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँगै अत्तालिएर नियोजित रूपमा प्रायोजित … Continue reading आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण