विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई थप सहयोग गरेर आफूहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले सभापति देउवालाई थप सहयोग गरेर महामन्त्रीहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका हुन् । महामन्त्री शर्माले सभापति देउवाबाट आफूहरूले सहयोग पाउँदै आएको प्रसंग पनि बैठकमा सुनाए … Continue reading विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ