५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना प्रधानन्यायाधीशहरुको उर्जा खर्च भयो । यति धेरै प्रधानन्यायाधीशहरु र दर्जनौं न्यायाधीशहरुको बुद्धि खर्च गरेर फैसला आउँदा यसले नेपालको संविधान र लोकतन्त्रलाई ऐतिहासिक योगदान गर्न सक्नुपर्दथ्यो । तर, भइदियो उल्टो । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिका सन्दर्भमा संवैधानिक इजलासले ०८२ असार १८ गते गरेको फैसलाको २० … Continue reading ५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !