ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस

नयाँ दिल्ली- अमेरिका र भारतबीच बढ्दो तनावबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् । भारतविरुद्ध अमेरिकी कदमको रुसले कडा प्रतिवाद गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले डोभाललाई मस्को पठाएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी, भारतीय वस्तुमा चर्को कर र कडा टिप्पणीबीचमा डोभाल रूस भ्रमणमा गएका हुन् । उनको यो भ्रमण … Continue reading ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस