शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने

काठमाडौं- सरकारले वाचा गरेअनुसारका माग सम्बोधन गरेर विद्यालय शिक्षा विधेयक नल्याएपछि नेपाल शिक्षक महासंघले भदौ दोश्रो हप्तादेखि अर्को आन्दोलन गर्ने भएको छ। बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमतिअनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो सातादेखि अर्को आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार … Continue reading शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने