जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन लागेको ‘जेन-जी आन्दोलन’मा समर्थन जनाएका छन्‌ । नवीन पुस्ता अर्थात्‌ ‘जेन-जी’ ले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध भोलि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलन थाल्दैछ । विद्युतीय सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै काठमाडौँका मेयर बालेनले भोलिको प्रदर्शनमा आफ्नो भरपूर समर्थन गरेको उल्लेख गरेका छन्‌ । … Continue reading जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन