केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आफू सचिव पदको उम्मेदवार नभएको स्पष्ट पारेकी छन् । आइतबार खबरहबसँग कुरा गर्दै पाण्डेले एघारौँ महाधिवेशनमा आफू सचिव पदको उम्मेदवार नभएको बताइन्। सचिवबाहेक अन्य पदमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको स्पष्टौती छ। ‘म यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि म सचिव पदको उम्मेदवार होइन। यो महाधिवेशनबाट … Continue reading केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्