बालेनसँग राप्रपा सतर्क, महामन्त्री गुरूङले भने- जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे कटाक्ष गरेका छन् । मंगलबार बल्खुमा आयोजित शक्ति प्रदर्शन तथा आमसभामा उद्घोषणका क्रममा सहभागीहरूलाई जथाभावी फोहोर नगर्न र बोतल नफ्याँक्न सचेत गराए । ‘जथाभावी फोहोर नगर्नुहोला, बोतल नफ्याँक्नु होला’, उनले भने, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ ।’ गत चैत १५ गते … Continue reading बालेनसँग राप्रपा सतर्क, महामन्त्री गुरूङले भने- जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ