भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी

काठमाडौं– पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको जनाएको छ । एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुपा भारतले गरेको हवाइ आक्रमणको जवाफमा चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका हुन् । अपरेसन सिन्दुर नामक कारवाहीका क्रममा भारतले पाकिस्तानी भूमिमा ९ स्थानलाई लक्षित … Continue reading भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी