१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय

काठमाडौं– भारतले गएराति पाकिस्तानले विभिन्न १५ शहरलाई लक्षित गर्दै प्रहार गरेका चालकरहित हवाइ उपकरण ‘ड्रोन’ र क्षेप्यास्त्र निस्तेज पारेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले गएराति भारतका उत्तर तथा पश्चिमी भूभागका १५ शहरलाई लक्षित गरी पाकिस्तानले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमण निस्तेज पारेको जनाएको हो । रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले भारतका अनन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, … Continue reading १५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय