भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना
काठमाडौं– पाकिस्तानमाथि आक्रमण गर्न भारतले इजरायलमा निर्मित हतियार प्रयोग गरेको पाकिस्तानी पक्षले दाबी गरेको छ । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालय (आईएसपीआर) ले जनाएअनुसार भारतले पाकिस्तानी भूमिमा आक्रमण गर्नका लागि इजरायलमा निर्मित हारोप नामक चालहरहित हवाई उपकरण (ड्रोन) प्रयोग गरेको जनाएको छ । आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतबाट प्रहार भएका यस्ता २५ … Continue reading भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed