पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

काठमाडौं– पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ । पाकिस्तानको लाहौरस्थित अमेरिकी महावाणिज्य दूतावासले लाहोर र नजिकका उपनगरहरूको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई क्षेत्रमां घुसपैठ’ को मध्येनजर गर्दै आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो । वाणिज्य दूतावासको वेबसाइटमा जारी बयानमा भनिएको छ, ‘ पाकिस्तानी अधिकारी … Continue reading पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन