भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित

काठमाडौं– भारत र पाकिस्तानबीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला पाकिस्तान सुपर लिग पीएसएलको खेल प्रभावित भएको छ । बिहीबार आयोजना हुने तय भएको कराँची किङ्ग्स र पेशावर जालमीबीचको खेल भारतीय आक्रमणका कारण स्थगित भएको हो । पाकिस्तान क्रिकेट बोर्डका अधिकारी, टिमका मालिक र खेलाडीको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने द … Continue reading भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित