पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक रहेको बताएका छन् । धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्नुपर्ने उनले बताए । अर्थमन्त्री पौडेलले आइतबार नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै शेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाही दायरामा ल्याउन बोर्डलाई आग्रह गरे । ‘गल्ती गर्नेलाई … Continue reading पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ