मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)
काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाइमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ। हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरू देखिन्छ। प्राकृतिकसँगै … Continue reading मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed