सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का जवानको पनि शव भेटिएको छ। सशस्त्रका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेटिएको हो । उनको शव कोशी बराजको ५५ नम्बर ढोका नजिकबाट निकालिएको छ । प्रहरीका अनुसार चितवनको कुरिनटारबाट पुगेको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव निकालेको हो । … Continue reading सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो