बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ 

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।  बोर्डको ३३औँ वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले चाँडै भवन निर्माण कार्य सुरु हुने जानकारी गराएका छन् ।  बोर्ड हाल ललितपुरको खुमलटारमा भाडाको भवनमा छ । बोर्डको आफ्नै भवन हुनुपर्ने लामो समयदेखि माग उठ्दै … Continue reading बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ