ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा फर्किसकेका छन् । उपाध्यक्ष बनिसकेका उनी अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै मध्यपहाडी लोकमार्गको यात्रामा छन् । राजनीतिमा पुनको कमब्याकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किने ढोका खोलिदिएको छ । पुनको कमब्याकपछि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चारकर्मीले एमालेमा फर्किनेबारे जिज्ञासा राखे । उनले सहजै उत्तर दिइन्, ‘म त सक्रिय … Continue reading ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण