तिब्बतमा हिमोट फुट्दा ल्हेन्दे खोलामा बाढी

काठमाडौँ – आज मध्यराति रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र चीनको स्वशासित क्षेत्र तिब्बत (जिजाङ) सीमा भएर बग्ने ल्हेन्दे खोलाको बाढी स्रोत तिब्बतमै फुटेको पर्माफ्रस्ट (हिमोट) भएको खुलेको छ । नेपालको मौसम सर्वेक्षण निकाय, स्याटेलाइट इमेजरी, बाढी चलेको सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र भूगर्भविद्हरूले खबरहबलाई उक्त बाढी आउनुको कारण तिब्बत मुहान रहेको ल्हेन्देको उपल्लो बहाव क्षेत्रमा रहेका हिमोट … Continue reading तिब्बतमा हिमोट फुट्दा ल्हेन्दे खोलामा बाढी