रुपन्देही–३ मा साझा उम्मेदवार खडा गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

 काठमाडौं– तराई–मधेशकेन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।  काठमाडौंको शंखमुलस्थित होटेल ए–वन प्यालेसमा मंगलबार बसेको मोर्चाको बैठकले उप-निर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार रुपन्देही–३ मा मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी दिने छ ।  रुपन्देही–३ मा मोर्चाका तर्फबाट नाउपाले अघि … Continue reading रुपन्देही–३ मा साझा उम्मेदवार खडा गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय