ग्राण्डी सिटीले युवतीको तिघ्राको अप्रेशन बिगारेपछि…
काठमाडौं– संघीय राजधानी काठमाडौंमा यो साता चिकित्सकहरु बिरामीको उपचार नै प्रभावित हुने गरी सडक आन्दोलनमा उत्रिए । गत चैत्रमा खुलेको उपभोक्ता अदालतले काठमाडौंका तीनवटा अस्पताल (ओम, हिमाल र ग्राण्डी सिटी) लाई लाखौं रुपैयाँको क्षतिपूर्ति तिराउने फैसला सुनाएलगत्तै चिकित्सकहरु अदालतविरुद्ध सडकमा उत्रिएका हुन् । शुरु अदालतको फैसलाबारे चित्त नबुझेमा उच्च अदालत वा सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न … Continue reading ग्राण्डी सिटीले युवतीको तिघ्राको अप्रेशन बिगारेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed