इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रण गर्ने प्रस्ताव गरेपछि हमासले गम्भीर चेतावनी दिएको छ। नेतान्याहुले फक्स न्युजसँगको अन्तरवार्तामा आफ्नो धारणा राखेपछि हमासले प्रतिक्रिया दिँदै बाँकी रहेका बन्दीको बारे नेतान्याहुले नसोचेको चेतावनी दिएको हो। संयुक्त राष्ट्र संघले पनि इजरायली योजना अघि बढाइनु अहिले रहेका बन्दीहरूका लागि जोखिम हुने ठहर गरेको छ। यसैगरी इजरायलका लागि … Continue reading इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी