उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन
काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी छिन् । भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि दूतावासलाई निर्देशन दिएकी हुन् । ‘उहाँहरूको खोजी र उद्धारका … Continue reading उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed