विपिन जोशीकाे खाेजीमा आमा र बहिनी सोमबार इजरायल जाँदै 

काठमाडौं– प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ । इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो । आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले … Continue reading विपिन जोशीकाे खाेजीमा आमा र बहिनी सोमबार इजरायल जाँदै