कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ ।  सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो ।  गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो ।  केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, … Continue reading कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार