गभर्नरको निष्कर्ष : मौद्रिक नीतिबाट अर्थतन्त्रलाई अलिकति चलायमान गराउन खोजिएको हो
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई चलायमान गराउन राष्ट्र बैंकको मौद्रिक नीति भन्दा बढी सरकारको फिस्कल नीति जिम्मेवार हुने बताएका छन् । भर्खरै आएको मौद्रिक नीतिले अर्थतन्त्रलाई अलिकति चलायमान बनाउन खोजेको उनले बताएका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको नीति सम्वाद … Continue reading गभर्नरको निष्कर्ष : मौद्रिक नीतिबाट अर्थतन्त्रलाई अलिकति चलायमान गराउन खोजिएको हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed