प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९ मा बसेको स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आत्मालोचना गर्न नमानेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा प्रभाकरले आत्मआलोचना नगरेको विवरण मातहतका कमिटीलाई पठाएका छन् । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट तल्लो तहका कमिटीलाई पठाइएको सर्कुलरमा उपमहासचिव शर्माले पार्टीको … Continue reading प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed