रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ
रुपन्देही – कारागार कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेबारे सञ्चारमाध्यममा आएका समाचार वास्तविक नभएको बताएको छ । कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा … Continue reading रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed