दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको  विरोधमा सोमबार गरेको विरोध प्रदर्शनी हिंसात्मक बन्द नयाँ बानेश्वर क्षेत्रमा दिनभर तनावको अवस्था सिर्जना भयो ।  देशको विभिन्न हस्पिटलमा १८ जना भन्दा धेरैले ज्यान गुमाए भने सयौँ घाइते भएको अवस्था छ ।  दिनभरको तनाव पछि अहिले भने नयाँ बानेश्वर क्षेत्र केही शान्त देखिएको छ । … Continue reading दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)