गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले पुष्टि गरेका छन् । सोमबार दिनभर राजधानीमा भएको जेनजी समूहको आन्दोलन हिंसात्मक रुप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित … Continue reading गृहमन्त्री रमेश लेखकले दिए राजीनामा