प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको ज्यान जाने गरि भएको जेनजीको आन्दोलनमा सरकारी दमनबारे मुख खोलेका छन् । जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाले आफू मर्माहत भएको प्रधानमन्त्रीले बताएका छन्। उनले दुई पृष्ठ लामो वक्तव्य निकाल्दै आन्दोलनमा बाह्य घुसपैठ भई संवैधानिक निकायका कार्यालयमा तोडफोड र आगजनी भएपछि अप्रिय स्थिति … Continue reading प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed