महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले कुलमान जत्तिको भ्रष्टाचारी आफूले अरू नदेखेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सो बताएका हुन् ।  पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए । ‘भ्रष्टाचारीमाथि छानबिन गर्नुपर्छ, सबैभन्दा पहिला कुलमान घिसिङबाट छानबिन सुरु गर्नुपर्छ, किनकी मैले त, … Continue reading महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन