त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् । कोरियन एयर दिल्ली डाइभर्ट भएको छ भने कतार, फ्लाइ दुबई र नेपाल एयरलाइन्सको सिमरामाथिको आकाशमा होल्ड छन् । उनले आन्तरिक … Continue reading त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed