सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी डा. बिन्दा पाण्डे एमालेमा बौद्धिक नेतृ हुन् । एमालेकी स्थायी कमिटी सदस्य उनी भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङबाट भवन बनाउन जग्गा दान लिएपछि अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उत्रिएकी थिइन् । २०८१ साल असोज २५ गते ओलीले मीनबहादुरबाट एमालेको भवन बनाउन कीर्तिपुरस्थित जग्गा लिएपछि उनले … Continue reading सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे