राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो !
काठमाडौं- गत माघ २७ गते पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्किएका छन् । उनी आइतबार दिउँसो ३ बजेर २० मिनेट समिट एयरको चार्टर्ड जहाज चढेर परिवारसहित काठमाडौं फर्किएका हुन् । उनी काठमाडौं आउने भएपछि दुई राजावादी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नै विमानस्थल पुगेका छन् । कुनै बेला … Continue reading राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed