रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले गुहार्‍यो आयोग

काठमाडौं- सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ । गत चैत २२ गते राति साढे ७ बजे काठमाडौंस्थित निवासबाटै प्रहरीले पक्राउ गर्ने क्रममा लामिछानेको वैयक्तिक स्वतन्त्रताको गम्भीर हनन गरेको भन्दै रास्वपाले बुधबार आयोगमा निवेदन दिएको हो । ‘सभापति रवि लामिछानेमाथि भएको मानवअधिकार हननको … Continue reading रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले गुहार्‍यो आयोग