‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट
काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्योलमा परेको छ । मेयरसँग कर्मचारी र अन्य जनप्रतिनिधिको विवाद बढेपछि ०८१ पुस ८ गतेयता कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । स्थानीय तहले हरेक वर्षको असार १० गते नयाँ बजेट ल्याउने प्रचलन छ । बजेट उपप्रमुखले पढ्ने भए पनि कार्यपालिकाले पारित गरेर नगरसभामा अनुमोदनका लागि लैजानुपर्ने … Continue reading ‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed