काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर आफूले नभनेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्ति चाहिँ नफर्किएको बताएको उनले स्पष्ट पारेकी छन् । स्पेनमा प्रधानमन्त्री सहभागी भएको … Continue reading एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed