एमालेमा केपी र विद्याको ‘म्याच फिक्सिङ’

काठमाडौं– नेकपा एमालेभित्र नेतृत्व परिवर्तन हुनै लागेको र अध्यक्ष केपी शर्मा ओलीको ठाउँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओगट्न लागेको ‘भाष्य’ बजारमा धुमधामका साथ बिक्री भइरहेको छ । मिडियाकर्मी मात्रै होइन, स्वयं एमाले कार्यकर्तासमेत काठमाडौंमा निर्मित ‘भाष्य’बाट प्रभावित हुन थालेको पाइन्छ । तर, अन्तर्यमा हेर्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको भित्री खेल भने अर्कै देखिन्छ । नेकपा … Continue reading एमालेमा केपी र विद्याको ‘म्याच फिक्सिङ’