प्युरेपु हिमनदीमा दुई दिनभित्रै जे देखियो…
काठमाडौँ – रसुवाको ल्हेन्दे खोलामा हिजो मङ्गलबार चलेको विनाशकारी बाढीबारे स्याटेलाइट इमेजरी एनालाइसिस (भूउपग्रह तस्बिर विश्लेषण) बाट नयाँ तथ्य खुलेको छ । खबरहबले यूरोपेली सङ्घको सेन्टिनेल–२ स्याटेलाइटको मद्दतमा गरेको सटिक भू–अनुगमन र विश्लेषणमा एक साता अघि तिब्बतस्थित प्युरेपु हिमनदी क्षेत्रमा पानी परेको, उक्त पानीले हिमनदी माथिको पर्माफ्रोस्ट (हिमोट) पग्लिएर ताल बनेको, पानी पर्न छाडेपछि उक्त … Continue reading प्युरेपु हिमनदीमा दुई दिनभित्रै जे देखियो…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed