कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमिति कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई निलम्बन गरेको छ ।  पार्टीको केन्द्रीय अनुशासन समितिले बुधबार कास्कीका निवर्तमान सभापति केसीलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।  अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले केसीले गत निर्वाचनमा पार्टीलाई असहयोग गरेका कारण निलम्बन गरिएको जानकारी दिए ।  समितिको असार ९–१७ गतेसम्म बसेको बैठकले गत निर्वाचनमा … Continue reading कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन