कैलाली कारागारमा झडप : छानबिन समिति गठन
धनगढी – कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटनापछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी … Continue reading कैलाली कारागारमा झडप : छानबिन समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed